Press "Enter" to skip to content

सामाजिक विकास तथा आर्थिक विकास

यस्तै बैठकमा सहभागि बिद्रोही पक्षका नेता रघुजी पन्तले आज मुल मुद्दामा प्रवेश गरेको र छलफल जारी रहेको सुनाए। उनले अध्यक्ष केपी शर्मा ओली र बिद्रोही पक्षका माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्नेबारे के भयो कुराकानी भन्ने प्रश्नमा नेता पन्तले त्यसबारे चर्चा नै नभएको बताए। ओलीले पार्टी एकताका लागि सोमबार कार्यदल ब्यूँताएका थिए। कार्यदल ब्यूँतिएलगत्तै साँझ सिंहदरबारमा बैठक बसेको थियो। बैठकमा यसअघि अनौपचारिक रुपमा भएका पार्टी एकताका प्रयासबारे ‘ब्रिफिङ’ गरिएको थियो।

ओलीले पार्टी एकताका लागि सोमबार कार्यदल ब्यूँताएका थिए। कार्यदल ब्यूँतिएलगत्तै साँझ सिंहदरबारमा बैठक बसेको थियो। बैठकमा यसअघि अनौपचारिक रुपमा भएका पार्टी एकताका प्रयासबारे ‘ब्रिफिङ’ गरिएको थियो।